पार्क पुरुष भलिबल प्रतियोगिता

September 19, 2024 Global Photo Bank 9 photos

काठमाण्डौ ३ असोज, आज काठमाण्डौको बसपार्कमा रहेको ढोरपाटन खेल मैदानमा मित्रनगर टाइगर यूवाक्लबद्वारा आयोजित पार्क पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । यस प्रतियोगितमा ९ टिमले सहभागिता जनाएका छन भने आज र भोली लिग खेल हुनेछन । पर्सि सेमिफाइनल देखि फाइनल खेल खेली विजेताहरुलाई नगद सहित प्र्रमाण–पत्र र ट्रफी प्रदान गरिने छ । यस खेलको उद्घाटन खेल प्रति रुचि राख्ने युवा चक मिलनले उद्घाटन गरेका थिए ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment