भालेश्वर मन्दिर_Bhaleshower_Temple_chandragiri hill
November 21, 2024 Global Photo Bank
4 photos
भालेश्वर मन्दिर यो चन्द्रागिरी हिल्समा पर्दछ । यो मन्दिर जानकोलागि चन्द्रगिरी केवल कार चढेर जानु पर्दछ । यो मन्दिर २६०० उचाईमा पर्दछ । काठमाण्डौको चन्द्रगीरी नगरपालिकामा पर्दछ ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ
Photos
Click any image to open it full size, or hover to download.