Dr Bhagwan Koiral/Senior Heart Specilist

June 7, 2024 Global Photo Bank 4 photos

डा भगवान कोइराला सुन्दै भगवान जस्तो उहा भगवान र्नै हो । हजारौ मानिसहरुलाई नया जिवन प्रदान हुने अबस्था मुटुको सल्यकृया गरेर बचाउनु भएको छ । पहिला उहा राष्ट्रिय गंगालाल अस्पतालमा त्यहाको प्रमुख भएर काम गर्नु भएको थियो भने अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर टिचिङ हस्पीटल महाराज गन्जमा कार्यरत हुनु हुन्छ ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment