Yello flowers#पहेलो फुल

यो हो फुल अति सन्दर देखिने पहेलो । यो फुल सवै ठाउँमा फुल्दछ । यसलाई पहिली फुल पनि ठाउँ अनुसार भन्दछन । यसलाई धेरै स्यार गर्नु पनि पदैन । यो पुजाहरुमा चढाउनको पनि प्रयोग गरिन्छ । प्राय जसो पृतिको काममा बढि प्रयोग हुन्छ ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ