यसको फुलको नाम बकम्वेली फुल हो । यो प्राय जसो ठाउँमा फुल्दछ । यो धेरै रंगमा पाउछ । अहिले यो पिंक रंगमा रहेको बकम्वेली फुल हो । उसको हाँगामा अलिकति काडा रहेको हुन्छ । फुल टिप्नलाई सजिलै टिप्न सकिदैन । विचार गरेर टिप्नु पर्दछ नत्र भने हातमा काढा विजाउछ र साथै धेरै दुख्ने पनि हुन्छ । पुरा पुगेको फुल रहेछ भने रुखलाई हल्लाएर भुइमा झारेर पनि फुल उपयोग सकिन्छ । पहिला पहिला यो फुल विवाहहरुमा बढि प्रयोग हुने फुल हो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ