यो मदिर बागलुङ कालिका मन्दिरले प्रसिद्ध छ । यो गण्डकि प्रदेश अन्तर्गत बागलुङ जिल्लाको सरमुकाममा रहेको छ । यो विच जंगलमा रहेको छ । पश्चिमान्चलको प्रख्यात प्रसिद्ध मन्दिर हो । अहिले आएर झन प्रसिद्ध धार्मिक तिर्थ स्थलको रुपमा रहेको छ । महत्व पनि बढेको छ । यस मन्दिरमा हिन्दुहरुको चाडवाडमा ठुलो मेला लाग्ने गर्दछ । अहिले सुप्रसिद्ध तिर्थ स्थल मुक्तिनाथ जाने जो कोही तिर्थालु वा आन्तरिक वा बाह्य पर्यटनहरु मुत्तिनाथ पुगेपछि फर्कने वेलामा यसको दर्शन नगरि फर्कदैनन् । त्यसैले यो अहिले आएर हिन्दुहरुको लागि मात्र नभएर आन्तरिक बाह्य पर्यटककोलागि पनि घुम्न हेर्नको आनन्द लिनकोलागि पनि आउदछन् ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ