Banglamukhi Temple

May 20, 2024 Global Photo Bank 8 photos

वंलामुखी मन्दिर यो मन्दिर ललितपुर जिल्लामा पर्दछ । यसलाई भगवतिको रुपमा पुजा गरिन्छ । यहा पुजा गर्ने यसको व्रत बस्ने गरेमा भनेको जस्तो साथी मिल्दछ भन्ने किम्वदन्ती छ । यस मन्दिरलाई विशेषगरी विहिबारको दिनमा पुजा गरिन्छ र उपबास वा व्रत पनि विहिबारको दिनमा बस्ने गर्दछन भने यस मन्दिरमा विहिबारको दिनमा दर्शन गर्न पुजा गर्न आउनेको ठुलो भिड लाग्दछ ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment