Bhimesor bazar # Bazar

May 21, 2024 Global Photo Bank 3 photos

यो हो बजार जसलाई भिमेश्वर बजार भन्दछन् । यो दोलखा जिल्लाको पुरानो बजार हो । यस बजार भित्र प्रख्याख भिमेश्वर को मन्दिर अबस्थित छ । यो मन्दिर दर्शन गर्न आउनेहरु भिमेश्वरको बजार पनि अबलोकन गर्दछन ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment