Kalinchok Cable/Cabal Car

May 21, 2024 Global Photo Bank 5 photos

कालिन्चोक केवर कार यो दोलखा जिल्ला भिमसेन नगर पालिकामा पर्दछ । ३८४२ माथि रहेको प्रख्यात कालिन्चोक भगवति मन्दिर जानकोलागी बनाएको हो । यसको लम्बाई २.५ किमी रहेको छ । यसबाट माथि सम्म जानलाई ६ मिटेनको समय लाग्दछ । यस कारमा ६ जना सम्म बसेर यात्रा गर्न सकिन्छ । यो कुरी बजारको ठिक माथि तिर रहेकोछ । बजार बाट खासै धेरै समय लाग्दैन ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment