किरातहरुको बैशाखे पूर्णिमा ५०८४ औ उभौल पर्वको उपलक्ष्यमा आज गोकर्णेश्वर नगर पालिका रहेको यज्ञडोल जगडोल सामुदायिक वन क्षेत्रमा किरातीहरुले धुमधामका शुभकामना आदान प्रदान गरी साथ मनाए यसका् कार्यक्रमको अपौचारिक रुपमा प्रमुख अथिति यस ३ नं क्षेत्रका सांसद सन्तोष चासिलेले दिपमा बत्ति बालि र विशिष्ट अतिथि यस ३ क्षेत्रका निवर्तमान सासंद कृण राईल डोल बजाएर एकै साथ उद्घाटन गर्नु भयो । कार्यक्रममा विभिन्न नगर प्रमुख दिपक रिसाल उप प्रमुख सान्ना लामा साथै नगरपालिकाका वडा अध्यक्षहरु राजिव थापा नन्दलाल श्रेष्ठ र जयराम महत नवराज लामा साथै अन्य संघ सस्थाको अध्यक्षहरुको उपस्थिति थियो । यस समयमा लिएका केही तस्वीररुरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ