Trishuli River/trishuli tribeni dham

May 29, 2024 Global Photo Bank 3 photos

यो नदीको नाम त्रिशुली हो । यस ठाउँलाई त्रिशुली त्रिवेणी धाम भन्दछन् । यो उत्तरबाट नुवाकोटको त्रिशुली बजारलाई छोएर बगेर आएको छ भने तल नारायणी नदीमा समाहित हुन्छ ।

photo : pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment