निर शाह नेपालको टेलिभिजन देखि चलचित्र कलाकारिताको सर्वमान्य ब्यक्तित्व निर शाह हुनु हुन्छ । उहाको योगदान धेरै छ । त्यसैले उहालाई सिजन मिडियाबाट पहिलो एसियन अवार्डमा सम्मानित गरेको वेलामा लिएको तस्वीर हो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ