झण्डा पार्क यो गोकर्णेश्वर नगरपालिका र वुढानिल्कण्ठ नगर पालिको सिमानामा पर्दछ । यो जगडोल डाडा पनि भन्दछन । पहिला त जगडोल कै नाममा प्रख्यात थियो । पछि यसलाई स्थानियको सहयोग पछि निर्माण भए पछि यसलाई भण्डा पार्क भनेर नामाकरण गरियो । यहा बाट मौसमी सफा भएको वेलामा काठमाण्डौ पुरौ भ्याली देख्न सकिन्छ । भने यो पार्कको उद्घाटन नेकपा एमालेको तर्फबाट उप प्रधान मन्त्रि भएको वेलामा गर्नु भएको थियो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ