Night Pashupati#Shiva Ratri

हिन्दुहरुको सवभन्दा ठुलो देवताको रुपमा मानिने पशुपति नाथ मन्दिर । यसलाई शिवको महान रुपमा चिनिन्छ । यस मन्दिर भित्र शिवको बाण गोरुको ठुुलो मुर्ति रहेको छ । यसलाई शिवको प्रतिकको रुपमा पनि चिनिन्छ । यो तस्वीर शिवरात्रीको अघिल्लो दिनको रातकिो वेला लिएको तस्वीर हो ।

Photo: Pradeep Kumar Shrestha