Sweet#Mithai

July 2, 2024 Global Photo Bank 6 photos

यसलाई मिठाई भन्दछन । यो प्राय जसो राम्रोकाममा सफल भएपछि आफन्त साथीहरुलाई खुशि ब्यक्त गर्नकोलागि प्रयोग गरिन्छ । वा सवैलाई खानकोलागि दिइन्छ भने अर्को कुरा भेज खानेकुरा खानेहरुले नास्ताको रुपमा पनि यसलाई खाने गरेको पाइन्छ । भने मासुको चलन नगर्ने ठाउँमा यो मिठाईको भर पुर मात्रमा प्रयोग गरिन्छ । विशेष अझ नेवालहरुले बाबुको मुख हेर्ने दिनमा विशेष प्रयोगमा ल्याएको देखिन्छ । साथै कुनै मन्दिरमा जादा पनि भगवानलाई प्रसादको रुपमा चढाउने गरिन्छ ।

Photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment