Ghashi Kuwa#घासी कुवा#Tanahu

July 5, 2024 Global Photo Bank 10 photos

घासी कुवा यो महत्व पुर्ण कुवा हो । यसको नाम घासी कुवा हो । यो कुरा आदीकवी भानु भक्तले बनाएका हुन । यो कुवा मुग्लिङ पोखरा राजमार्ग सडक किनारामा रहेकोछ । जो तनहु जिल्लामा पर्दछ । यो संरक्षणको अभावमा छटपटाइ रहेको देखिएको छ । बाटोको नाममा विलय हुने सक्ने सम्भावना पनि रहेको देखिन्छ ।

Photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment