बौद्ध स्तुपा वा बौद्ध नाथले चिनिने वुद्धिष्ठहरुको आस्थाको केन्द्रविन्दु रहको मन्दिर हो । यो विश्व सम्पदामा सुचिकृत भएको बौद्ध नाथ हो । यो काठमाण्डौ उत्तरतिर अबस्थित रहेको बौद्ध स्तुपा हो । यो काठमाण्डौ महानगर पालिका वडा नं ६ मा पर्दछ । यस ठाउँमा दिनमा बुद्धिष्ठहरुमात्र होइन विदेशी स्वदेशी पर्यटकहरु यसलाई हेर्न बुझनलाई आउने गर्दछन् ।
Photo : pradeep kumar shrestha/global photo bank.com