लस्सी मिठो स्यादमा रहेको यो लसी काभ्रेका पाचखाल जानेबाटोको खावा भन्ने ठाउँमा पाइन्छ । यतातिर प्राय जसो होटलहरुमा यो लसी पाइन्छ । यसको रकम भने ९० देखि हेरेर १५० सम्म पर्दछ ।