ने.क.पा. का संस्थापक क. नरबहादुर कर्माचार्यको ११औं स्मृति दिवस सम्बोधन गर्नुहुँदै

July 24, 2024 Global Photo Bank 3 photos

२०८१ साउन ९ ने.क.पा माओवादी केन्द्रको कार्यालयको सभा हल, पेरिस डाँडा, कोटेश्वरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति सभा तथा प्रतिष्ठानको त्रैमासिक वैचारिक जर्नल अनुशीलन THE PRAXIS को लोकार्पण समारोहमा लाई सम्बोधन गर्नुहुँदै पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ।

तस्बिर : प्रदीपराज वन्त  रासस

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment