Gopal Man Shrestha

गोपाल मान श्रेष्ठ पुर्व मन्त्रि उहा नेपाली काँग्रेसबाट मन्त्रि बन्नु भएको थियो । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको नेतृन्व लिनु भएका केपी शर्मा वली प्रधानमन्त्रि बन्नु भई उहाको सपथ ग्रहण समारोहमा उपस्थिति भएको वेलामा लिएको तस्वीहरु हुन ।

Photo : Pradeep kumar Shrestha