Prithibi Subba Gurung / पृथी सुब्बा गूरुङ

पृथी सुब्बा गूरुङ नेता नेकपा एमाले पुर्व मुख्य मन्त्रि गण्डकी प्रदेश । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको नेतृन्व लिनु भएका केपी शर्मा वली प्रधानमन्त्रि बन्नु भई उहाको सपथ ग्रहण समारोहमा उपस्थिति भएको वेलामा लिएको तस्वीहरु हुन ।

Photo : Pradeep Kumar Shrestha