काभा नेसन्स महिला भलिवल लिगको उपाधि भारतलाई /CAVA Women’s Volleyball championship 2024 Winner India

August 7, 2024 Global Photo Bank 17 photos

काठमाण्डौ २३ श्रावण ः काभा नेसन्स महिला भलिवल लिग २०२४ को त्रिपुरेश्वर दशरथ रंगशालाको कभर्डहलमा भएको अन्तिम दिनको अन्तिम दुइ फाइनल खेल भारतले नेपाललाई ३–२ ले हराउन सफल भई उपाधि जित्यो भने दोश्रो फाइनल खेलमा इरानले श्रीलंकालाई ३–० ले हराएर तेश्रो स्थान हाशिल गरेको छ ।

Photo : Pradeep Kumar Shrestha

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment