बोजिनी रिसोर्ट / Bojinee Resort

August 10, 2024 Global Photo Bank 8 photos

बोजिनी रिसोर्ट यो नगरकोटमा पर्दछ । यस रिसोर्टमा जानलाई नयाँ बनेको बाटो कमलसी भएर गयो भने छिटो पुगिन्छ भने पुरानेो बाटो गयो भने पुरै डाडाँ माथि पुरेर तल झर्नु पर्दछ । त्यसैले नयाँ बाटोबाट जादा नै उपयुक्त हुन्छ भुलेर पनि पुरानो बाटो नजाु नु होला ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment