दियो महल/ Diyo Mahal

दियो महल । यो महल धुम्बाराहीमा पर्दछ । यो ब्या«ङकेटको काम हुन्छ । यसमा आवासको ब्यबस्था छैन । ईभेन्टकोलागी मात्र काम हुन्छ । यसलाई पार्टी प्यालेस पनि भन्ने गर्दछन् । किनकी पार्टी प्यालेस जस्तै कामहरु हुने गर्दछ । प्राय जसो यसमा विवाह व्रतबन्धको बढिमात्रका इभेन्टको काम हुन्छ ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ