भारतीय विदेश सचिव Vikram Misri र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता

August 11, 2024 Global Photo Bank 3 photos

नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव Vikram Misri ले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा दुई देशबीचको आपसी हित एवं पारस्पारिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण कुराकानी भएको छ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment