बसुन्धरा भुसाल हास्य कलाकार नेपालले सम्मान गर्नु पर्ने ब्यक्तित्य उहाले १२५ भन्दा धेरै फिल्ममा योगदान दिनु भएको छ । साहित्यिक पत्रकार संघको ५३ औ बार्षिक कार्यक्रममा साहित्यिक साधकहरू र कलाकारहरुलाई अभिनन्दित तथा सम्मानित समारोहमा उहाँलाई विशिष्ट सर्र्जक सम्मान प्रदान गरेको हो यसै सम्मानको भएको वेलामा खिचिएको फोटो हो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ