कृष्ण सिटौला / Krishna Sitaula

August 23, 2024 Global Photo Bank 1 photo

२०८१ भदौ ६ राष्ट्रिय सभाको बैठकमा माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा आफ्नो पार्टीको धारणा राख्दै नेपाली कांग्रेसका नेता कृष्ण सिटौला।
।। तस्बिर : प्रदीपराज वन्त, रासस

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment