राजीव थापा / Rajib Thapa

राजीव थापा गोकर्णेश्वर नगारपालिकाको वडा नं ९ को वर्तमान वडा अध्यक्ष हुनु हुन्छ । उहा वडा नं ९ मा दोश्रो पटक पनि निर्वाचित हुनु भएको हो । यो भन्दा पहिला नेपाली काँग्रेसतर्फबाट वडा नं ९ निर्वाचित हुनु भएको थियो । सुन्दरी जल देखि उत्तरबाहिनी सम्म डुंगा दौड भएको वेलामा लिएको तस्वीर हो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ