जय राम महत / Jay Ram Mahat

जय राम महत गोकर्णेश्वर नगरपालिकाको वडा नं ४ को वडा बर्तमान अध्यक्ष हुनुहुन्छ । उहाको यो दोश्रो पटक स्वतन्त्रबाट निर्वाचन भएर आउनु भएको हो । यो भन्दा पहिला नेपाली काँग्रेसतर्फबाट वडा नं ४ निर्वाचित हुनु भएको थियो । यो फोटो बागमती महाजल जात्राको डुंगा दौड प्रतियोगितामा लिएको तस्वीर हो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ