गोकर्णेश्वर मन्दिर उत्तरगयामा पृतिलाई तर्फन दिनकोलागि आजै देखि भिड

September 1, 2024 Global Photo Bank 12 photos

काठमाण्डौ १६ भाद्र भोली गोकर्णेश्वर महादेव मन्दिर उत्तरगयामा पृतिलाई तर्फन दिनकोलागि आजै देखि ब्रहामण, श्रद्धाली र सामान वेच्न ब्यापारीको भिड हुदै किनभने भालीकोलागि सवै तयारी आजै गर्नु पर्ने भएकोले सवैले आफ्नो आफ्नो ठाउँलाई सुरक्षित गरेका हुन । ब्यापारीहरुले भोलीकोलागि चाहिने कुश सहित आबश्यकत सामानको पसल राखिएका छन भने पानीले गर्दा केसी पसलहरु प्राष्टिकले छोपेर आफनो ठाउँ सुरक्षित गरेका हुन । भोलीकोलागि मन्दिर ब्यबस्थापनले श्रद्धालु भक्तजनहरुकोलाई स्वयंसेवक देखि आवश्यक सुरक्षाको ब्यबस्था भएको देखिन्छ ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment