Dharma Dawadi / धर्म दवाडी


नेपाल पर्यटन बोर्ड र यू एन डि पि को सयुक्त लगानीमा भएको एस टि एल आर पी (STLRP) प्रोजेक्टको मेनेजर हुनु हुन्छ । उहाँ अहिले पनि यस सस्थामा कार्यै गरिरहनु भएको छ । यो फोटा मैत्री पुर्ण फुटवल खेल मनाङमा हुने पत्रकार सम्मेलनमा खिचेका हो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ