काठमाण्डौ २४ भदा,ै नेपाल पर्यटन बोर्डको नय नियुक्त कार्यकारी प्रमुख दिपक राज जोशीलाई गरिएको स्वागत तथा बधाई कार्यक्रममा माननिय मन्त्री बद्री प्रसाद पाण्डेको लिएको तस्वीर हो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ