Binayak Shaha / विनय शाह

काठमाण्डौ २४ भदौ, विनय शाह नेपाल होटल ब्यबसायी संघ )हान) को अध्यक्ष हुनु हुन्छ । नेपाल पर्यटन बोर्डको नय नियुक्त कार्यकारी प्रमुख दिपक राज जोशीलाई गरिएको स्वागत तथा बधाई कार्यक्रममा लिएको तस्वीर हो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ