Badri prasad pandey / बद्री प्रसाद पाण्डे

September 20, 2024 Global Photo Bank 9 photos

काठमाण्डौ ०४ असोज, बद्री प्रसाद पाण्डे पर्यटन सस्कृसत तथा नागरिक उड्यन मन्त्री नेपालको ठमेल स्थित अलफ्ट होटलमा भएको साटा अवार्ड कार्यक्रममा प्रमुख अथितिको रुपमा आउनु भएको र अवार्ड वितरण गर्नु भएको वेलामा लिएको तस्वीरहरु

तस्वीर ः प्रदीप कुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment