Pachkhal Valley / पाँचखाल उपत्यका

September 21, 2024 Global Photo Bank 3 photos

काभ्रे जिल्लामा पाँचखाल उपत्यका हो । यो ठाँउ आलुको लागि प्रख्यात रहेको छ । यो ठाँउबाट सिन्धुपाल्चोक, दोलखा जान्छ । यस बाट जानकोलागि बनेको राजमार्ग कोदारी राजमार्ग भन्दछन ।
तस्वीर ःप्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment