A PARLIAMENTARY FORUM मा Financing the Future: Aligning Finance with the Promise of the Paris Agreement कार्यक्रमलाई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुँदै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समय अनुसार शनिबार दिउँसो फोसिल फ्युलमुक्त संसदीय संजालको कार्यक्रममा सम्बोधन गर्नुहुँदै
ओली । तस्बिर : प्रदीपराज वन्त, रास