५ असोज, न्युयोर्क । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुँदै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता हुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस