प्रधानमन्त्री ओलीबाट ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन_pm kp sharma oli_speech

६ असोज, न्युयोर्क Sept, 22nd 2024
न्युयोर्क (अमेरिका) ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्नुभएको छ ।

तस्बिर ः प्रदीपराज वन्त, रासस