प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री बीच भेटवार्ता_pm kp sharma oli_pm narendra modi

September 23, 2024 Global Photo Bank 2 photos

न्युयोर्क (अमेरिका) ७ असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । उहाँहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।_ तस्बिर : दिनेश भण्डारी

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment