८ असोज, न्युयोर्क Sept, 23rd 2024न्युयोर्क (अमेरिका) ८ असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली युएस आइडी एण्ड युनिसेफद्वारा आयोजित Partnership for Lead-Free Future event कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस