छन् सोङ_H.E. Chen song #ambassador of china

September 27, 2024 Global Photo Bank 16 photos

असोज १० काठमाण्डौ ः जनवादी गणतन्त्र चीनको ७५ औँ वार्षिकोत्सव तथा तेस्रो चाइना नेपाल मिडिया समिट काठमाण्डौंमा एस् ए टी भी तथा नेपाल चाइना मिडिया फोरम को सह आयोजनामा भएको कार्यक्रममा नेपाल स्थित चिनियाँ दूतावासका राजदूत छन् सोङको तस्वीर लिएको हो ।

Photo : Pradeep kumar shrestha / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment