पिनाकल पब्लीकेशनको १७ बार्षिक कार्यक्रम सम्पन्न

October 4, 2024 Global Photo Bank 8 photos

काठमाण्डौ १७ असोज पिनाकल पब्लीकेशनको १७ बार्षिक कार्यक्रम कार्यक्रम विभिन्न गरी मनायो । सो कार्यक्रम काठमाण्डौ स्थित न्यू प्लाजामा रहेको आफ्रनै कार्यालयमा भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मध्येपश्चि विश्व विद्यालयका उप कुलपटि ध्रुव कुमार गौतमले गर्नु भएको थियो भने सो कार्यक्रममा विभुवन विश्व विद्यालयका शिक्षा शास्त्र संकायका डिन चित्र बहादुर वुढाथोकी, विभुवन विश्व विद्यालयका परिक्षा नियन्त्रणक पुष्प राज जोशी लगायत यस कम्पनीबाट उत्पादिन किताबहरुको लेखकहरुको उपस्थिति थियो । कार्यक्रमको अन्तिमम हास्य कलाकार मनोज गजुरेलले लेखकहरु हास्दैनन् भन्ने भनाईलाई ताड्दै लेखक सहित सवैलाई १ घण्टा प्रस्तुति दिएको थिए अन्तिममा सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कमल तिमिल्सेनाले सभा विर्सजन गर्नु भएको थियो । यस समयमा लिएका केही तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment