शाहशिक खेल पोखरामा हुने_Adventure Sport in pokhara

शाहशिक खेल पोखरामा हुने यही आउदो मंसिल महिनामा शाहशिक खेल पोखरामा हुदैछ । सो खेल विभिन्न विद्याको गरी ५ दिन सम्म चल्नेछ । भने अन्तिम दिन विजेताहरुलाई मेडल मात्रको पुरस्कार प्रदान गरिने छ । भने भाग लिनेहरुले पैसा दिएरमात्र माग लिन पाउनेछन ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ