चिना खड्का (कार्की) _China khadka (karki) _chief of district coordination committee

November 17, 2024 Global Photo Bank 4 photos

जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) । उनी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनी प्रखर र उद्यमान नेतृतको रुपमा चिनिन्छिन् । उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डार निवासी कार्की हाल जिम्मेवारी मै छिन् ।

तस्बिर ः मिलन घिमिरे रामेछाप 

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment