2081 काठमाण्डौ २६ माघ शनिबार, लाइन्स क्लब अफ सिम्रिक ग्रुप ३२५ एलको आयोजनामा पुरानो बानेश्वर टोल बासी सस्थाको सहयोगमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ जगतजंग मार्ग सनराइज क्लिनिक खहरेचोक काडाघारीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो । रक्तदानमा जम्मा २८ जनाले रक्तदान गरेर २८ पिन रगत जम्मा भएको छ । यस कार्यक्रममा प्रमुख अतिथी थापाले रक्तदातालाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।