द मिरर यूनिसेक्स सलुन अब भैसेपाटीमा

February 11, 2025 Global Photo Bank 28 photos

2081 काठमाण्डौको भैसैपाटीमा द मिरर यूनिसेक्स सलुन एकाडेमी खुलेको छ । महिला पुरुषकोलागि खुलेको यो सैलुनमा महिला पुरुष गरी ७ जनाले काम गरिरहेको संचालीका रोशनी भण्डारीले भन्नु भयो । यस द मिरर सलुन एकेकेमीमा महिला पुरुष दुवैलागि सेवा प्रदायक गरिन्छ । यहा मेकअप देखि स्टीम बाथ लगायत हेयर डिजाइनका कामहरु महिला पुरुष दुवैबाट गर्ने गरिन्छ । यस एकेडेमीमा बाहिर जाने विद्याथीहरु वा वर्किङ भिसामा जानेहरुकोलागि स्कीन केयर, लेडिज जेन्स हेयर डिजाइनका विशेष कक्षाहरु पनि संचालन गरी रहेको संचालिका रोशनी भन्नु हुन्छ अहिले यस सैलुनमा २ जनाले प्रशिक्षण गर्दै छन भने अहिले सम्म यस द मिरर यूनिसेकस सलुनमा प्रशिक्षण लिएर अष्ट्रेलिया क्यानडा सम्म पुगेर काम उहा“हरुले गरिरहेको संचालीका रोशनी बताउनु हुन्छ । संचालिका रोशनी भण्डारी पनि विगत नेपाल श्रीलंका भारतमा घौडा दौड देखि विभिन्न क्षेत्रमा कामगरी पछिल्लो समयमा उहा“ब्यटिसियन इन्डिया श्रीलंकमा कामगरी अनुभव प्राप्त गरेर नेपाल फर्कि यो ब्यवसाय संलालन गरेको बताउनु भयो ।

photo ; pradeep kumar shrestha/global photo bank.com

https://youtu.be/Q2n9IgHRu68

Photo : pradeep kumar Shrestha / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment