सल्यान खलंगा

सल्यान जिल्लाको सदरमुकाम खलंगा १५३० मिटर तथा ५०२० फिटको उचाइमा रहेको सल्यान खलंगा बजार हो । सल्यान १४६२ किमिमा फैलिएको छ । यहाँको जनसंख्या छ भने यस जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेको छ भने ११ वटा गाउँपालिका र नगरपालिका रहेको छ । यसको जनसख्या २४१७१६ २०११ (२०६८) को जनगणना अनुसार रहेको छ । पचायत कालिनमा मध्येपश्चिम विकास क्षेत्रमा पर्दथ्यो भने बहुदल गणतन्त्रमा आएर ७ प्रदेश मध्ये कर्णाली प्रदेशमा पर्दछ ।

Photo : pradeep kumar Shrestha/global photo bank.com