Health camp in old baneshowr kathmandu nepal

April 4, 2025 Global Photo Bank 21 photos


काठमाण्डौ २२ शुक्रबार रोटरी क्लव अफ बानेश्वरको आयोजनामा काठमाडौंको मेडिकल कलेज को प्रबिधिक सहयोग र स्थानीय पुरानो बानेश्वरस्थित टोलबासि सस्थाको ब्यवस्थापनमा आज १ दिने निशुल्क ७ सात किसिमको स्वास्थ सिबिर सन्चालन भयो सिबिरमा जनरल मेडिसिन, जनरल सर्जरी, प्रसुती रोग, दन्त‌रोग, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, बालरोग, स्त्रीरोग शल्यक्रिया सर्जरी, नाक कान घाँटी परिक्षण गरेको थियो । परिक्षण पछि रगत जाच इसिजि भिडियो एक्सरे सहितका जाँचहरु ब्यवस्था गरेको केएमसिका बजार अधिकृत पेम सुवालले बताउनु भयो सिबिरको आयोजना र आर्थिक सहयोग रोटरी क्लव अफ बानेश्वरको अध्यक्ष बिधवता प्रधान श्रेष्ठ बताउनु भयो साथै पुरानो बानेश्वर टोलबासिका अध्यक्ष लक्ष्मण जोसिले अन्य सबै ब्यवस्थापन टोल सस्थाले गरेको कुरा बताउनु हुदै यहाँ बाट जाच गरि अस्पताल जानु परेमा सिबिर बाट गएकोलाइ बिशेष सहयोग ब्यबस्था भएको जानकारी अध्यक्ष जोसिले भन्नुभयो । ३२५ जनाले निशुल्क स्वास्थ्य शिविरको लाभ लिएको आयोजकले जनाएको छ ।

Photo : pradeep kumar Shrestha / global photo bank.com

https://youtu.be/VRIzZ_0Yl4E

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment