Purushottam Maharjan campus chief of St. Lawrence college

पुरुषोत्तम महर्जन क्याम्पस प्रमुख सेन्ट लरेस कलेज यो कलेज चाबहिलको पिपलबोट नजिक रहेको छ । यो तस्वीर कलेजको कार्यलयमै लिएको तस्वीर हो । उहा यो कलेजमा विगत धेरै वर्ष देखि आबद्ध हुनु हुन्छ । पहिला स्कुलको प्रिन्सीपल हुदै अहिले कलेजका क्याम्पस प्रमुखको जिम्मेवारी लिइरहनु भएको छ ।

Photo : Pradeep kumar Shrestha / global photo bank;