खानेपानी र सरसफाइमा लगानी सम्बन्धी उच्चस्तरीय साइड इभेन्ट

July 1, 2025 Global Photo Bank 12 photos

सेभिया (स्पेन) १७ असार । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ‘राष्ट्र प्रमुख–सरकार प्रमुखहरुका पहलबाट खानेपानी र सरसफाइमा लगानी’सम्बन्धी उच्चस्तरीय साइड इभेन्टमा सम्बोधन गर्दै ।

photo ; dinesh bhandari/ pm office

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment